(प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको
विचारोत्तेजक सन्दर्भ हरु हरेकले पढनै पर्दछ | कृपया एक पल्ट पढ्नु होला)
राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो
पाठ्यक्रममा छ | तर वास्तविक इतिहास लुकाइएको छ | यो पुस्तकले धेरै त्यस्ता
लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ |